प्रमुख सूचना::
विवाह दर्ता प्रमाणित गर्ने प्रकिया के हाे ?
लाग्ने समय : साेहि दिन,सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी :वार्ड अध्यक्ष/ वडा सदस्य /वडा सचिव
सेवा प्रदायक कार्यालय: वडा कार्यालय
सेवा शुल्क: ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरू;
१. निबेदन
२.दुलाह-दुलहीकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी
३. दुलहीकाे नागरिकता नभए बाबु वा दाजु भार्इकाे नागरिकता प्रतिलिपी
प्रकिया:
१.दुलाह-दुलही दुवै उपस्थित भै सुचना दिने