FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय : साेहि दिन,सर्जमिनकाे हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी :वडा सचिव

सेवा प्रदायक कार्यालय: वडा कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क/न.पा.काे नियमानुसार

आवश्यक कागजातहरू;

        १. सुचककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी  

        २‍‍‌‌‍‍‍‍‍‌.अामा/बाबुकाे  नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी 

        ३. अस्पतालमा जन्मिएकाे भए साेकाे प्रमाणकाे प्रतिलिपी 

        ४.अामा/बाबु बसाइ सराइ भै अाएकाे भए साेकाे प्रतिलिपी