FAQs Complain Problems

चार किल्ला प्रमाणित गर्ने प्रकिया के हाे?

लाग्ने समय : साेहि दिन,सर्जमिनकाे हकमा बढीमा ३ दिन 

जिम्मेवार अधिकारी :वार्ड अध्यक्ष/ वडा सदस्य /वडा सचिव

सेवा प्रदायक कार्यालय: वडा कार्यालय

सेवा शुल्क: रू.५००

आवश्यक कागजातहरू; 

        १. निबेदन र नागरिता प्रमाण पत्रकाे प्रतिलिपी 

        २. जग्गा धनि प्रमाण पुर्जाकाे प्रतिलिपी 

        ३. जग्गा रहेकाे क्षेत्रकाे  प्रमाणित प्रतिलिपी  नापी नक्सा

        ४. चालु आ.व.सम्मकाे मालपाेत / घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद

        ५. निवेदक स्वयं वा निजले अन्य ब्यक्तिला्र्इ ताेकेकाे हकमा निज निवेदकले दिएकाे वारेसनामा काे प्रमाणित प्रतिलिपी 

प्रकिया:

      १.निबेदन सहित ताेकिएकाे कागजातहरू पेश गर्ने