प्रमुख सूचना::
वडा नं.६
शिखर नगरपालिकाकाे वडा नं ६ साबिकको पचनाली गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २८३१
र क्षेत्रफल १७.४३ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा लुवाखडी मन्दिर
धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा
धिर्क बहादुर सिंह निर्बाचित हुनुभएकाे हाे ।
Population:
2831
Ward Contact Number:
9858440077