प्रमुख सूचना::
वडा नं.५
शिखर नगरपालिकाकाे वडा नं ५ साबिकको तिजाली गा.वि.स.का वडाहरू १-९ मिलेर बनेकाे छ।
यहाँ बिशेष गरी क्षेत्री,दलित,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २२६१
र क्षेत्रफल २८.६ वर्ग कि.मि मा अवस्थित छ।स्थानिय निर्बाचन २०७९ काे वडा अध्यक्षमा
डम्मर बहादुर कार्की निर्बाचित हुनुभएकाे हाे
Population:
2261
Ward Contact Number:
9865746865